Rule 26A
दरखास्त दिन अयोग्य हुने
कुनै व्यक्तिले झुट्टा विवरण पेश गरी दरखास्त दिएको पाइएमा निजलाई दुई वर्षसम्म छात्रवृत्तिको लागि दरखास्त दिन अयोग्य हुने गरी सूचीकृत गरिनेछ ।
छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०